कर्णकटु

Romanized: karnakatu

कानले सुन्न पनि अप्ठेरोलाग्दो; सुन्दा अप्रिय लाग्ने; श्रुतिकटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कानले सुन्न पनि अप्ठेरोलाग्दो; सुन्दा अप्रिय लाग्ने; श्रुतिकटु।

सम्बन्धित शब्दहरू