कर्णधार
Romanized: karnadhaara, karnadhaar, karnadhar, karnadhara
नाउ वा डुङ्गा खियाएर जीविका गर्ने व्यक्ति; बोटे; माझी; मल्लाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नाउ वा डुङ्गा खियाएर जीविका गर्ने व्यक्ति; बोटे; माझी; मल्लाह।
२.
कुनै संस्था वा कार्यालयको मुख्य अधिकारी; प्रमुख शासक।
३.
(विशेषण)
पार लाउने (व्यक्ति); सिपालु; पोख्त।