कर्ण

Romanized: karn, karna

कान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कान।
२.
त्रिभुजका समकोणका सामुन्नेको रेखा।
३.
पटला वा नाउको गतिलाई हावाद्द्वारा नियन्त्रित गराउने साधन; पतवार ।
४.
अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतप्रसिद्ध सूर्यपुत्र।
५.
(विशेषण) महादानी; अति उदार।

सम्बन्धित शब्दहरू