कर्णजाप
Romanized: karnajaapa, karnajaap, karnajap, karnajapa
अर्काले नसुन्ने गरी कानमा केही भन्ने काम; कानेखुसी; खासखुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्काले नसुन्ने गरी कानमा केही भन्ने काम; कानेखुसी; खासखुस।