कर्णशूल
Romanized: karnashula, karnashul, karnasul, karnashoola
कान दुख्ने रोग; कानको शूल; कर्णपीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कान दुख्ने रोग; कानको शूल; कर्णपीडा।
२.
कानको जरामा आउने एक किसिमको खटिरो; काने खटिरो।