कर्णमूल
Romanized: karnamul, karnamoola, karnamool, karnamuul
कानको एक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कानको एक रोग।
२.
कानको जरो; कानको घेरा; कर्णपुट।