कर्णफूल

Romanized: karnaphul, karnafula, karnaful, karnaphoola

आइमाईले कानको कोपिलामा लगाउने ल्वाङ जस्तै आकारको प्रायः सुनबाट बनेको गहना; कानमा पहिरिने फुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आइमाईले कानको कोपिलामा लगाउने ल्वाङ जस्तै आकारको प्रायः सुनबाट बनेको गहना; कानमा पहिरिने फुली।

सम्बन्धित शब्दहरू