कठफूल
Romanized: kathaphul, kathafula, kathaful, kathaphoola
मक्किएको वा कुहुँदो काठ, काठपातमा उम्रने फूल, छाता, घर आदि आकारको ढुँडी; च्याउ; कुकुरमुत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मक्किएको वा कुहुँदो काठ, काठपातमा उम्रने फूल, छाता, घर आदि आकारको ढुँडी; च्याउ; कुकुरमुत्ता।