कठफोरा
Romanized: kathaphoraa, kathaforaa, kathaphor, kathafora
खैरो फुस्रो रङ र लामो चुच्चो हुने रुखको बोक्रा कोतर्ने माटाकोरे खालको चरो; रुख कोपेर गुँड लगाउने चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [काठ+फोर+आ]
1
खैरो फुस्रो रङ र लामो चुच्चो हुने रुखको बोक्रा कोतर्ने माटाकोरे खालको चरो; रुख कोपेर गुँड लगाउने चरो।