घरफोरा
Romanized: gharaphoraa, gharaforaa, gharaphor, gharafora
घरको भेद शत्रुलाई बताउने; घर बझाउने वा घरमा फुट ल्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घर फोरा]
१.
घरको भेद शत्रुलाई बताउने; घर बझाउने वा घरमा फुट ल्याउने।
२.
घर फोर्ने; चोरी गर्ने।