घरफोडा

Romanized: gharaphodaa, gharafodaa, gharaphod, gharafoda

घरका सदस्यबिच बाझो वा फाटो पार्ने; घरभँडुवा; घरफोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
घरका सदस्यबिच बाझो वा फाटो पार्ने; घरभँडुवा; घरफोरा।

सम्बन्धित शब्दहरू