कठघरा
Romanized: kathagharaa, kathaghar, kathaghara
अदालतमा न्यायाधीशसमक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ; कठघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कठघर+आ]
1
अदालतमा न्यायाधीशसमक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ; कठघर।