कठघर

Romanized: kathaghar, kathaghara

अदालतमा न्यायाधीशसमक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [काठ+घर]

१.
अदालतमा न्यायाधीशसमक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ।
२.
काठको घर; कठमहल।
३.
पसल राख्ने काठेघर।

सम्बन्धित शब्दहरू