कठ

Romanized: kath, katha

कठ (kath) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कठ(१)

(नाम)
1.
कुनै समासको पूर्वपदका रूपमा आउँदाको 'काठ' शब्दको विशेष रूप (काठ+महल=कठमहल, काठ+घर = कठघर, काठ+बिजुली=कठबिजुली इ.)।

कठ(२)

(नाम [संस्कृत])
१..
एक प्राचीन जाति।
२..
यजुर्वेदको एक शाखाका प्रवर्तक ऋषि; वैशम्पायनका एक शिष्य।

सम्बन्धित शब्दहरू