आठ
Romanized: aatha, aath, ath, atha
सातपछिको सङ्ख्या; नौभन्दा पहिले आउने अड्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अट्ठ८ संस्कृत अष्टम]
१.
सातपछिको सङ्ख्या; नौभन्दा पहिले आउने अड्क।
२.
(विशेषण)
छ र दुईका योगसङ्ख्याको; गन्तीका क्रममा सातपछि आउने।