आठबिस
Romanized: aathabisa, aathabis, athabis, aathabisha
दैलेख जिल्लामा रहेको एक नगरपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दैलेख जिल्लामा रहेको एक नगरपालिका।
२.
दैलेख, अछाम आदि जिल्लामा रहेका दराको नाम।
३.
आठओटा बिस जोड्दा हुने सङ्ख्या; एक सय साठी।