बिस

Romanized: bis, bisha, bish, bisa

पन्ध्र र पाँचको योगबाट बन्ने सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पन्ध्र र पाँचको योगबाट बन्ने सङ्ख्या।
२.
(विशेषण) पन्ध्र र पाँचका योगसङ्ख्याको।

सम्बन्धित शब्दहरू