बिसन

Romanized: bisan, bishana, bishan, bisana

ना. [अङ्. बाइसन] भैंसीका ढबको केही डल्लो शरीर र ठुलो जुरो हुने, गर्धन, घाँटी र अनुहारभरि लामा झ्याप्ले रौं… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्. बाइसन] भैंसीका ढबको केही डल्लो शरीर र ठुलो जुरो हुने, गर्धन, घाँटी र अनुहारभरि लामा झ्याप्ले रौं भएको, उत्तर अमेरिकामा पाइने, पाँच फिट अग्लो स्तनधारी जनावर। (यो उत्तर अमेरिकामा पाइने जन्तुमध्ये सबैभन्दा ठुलो हो। त्यहाँ यसको दुध र मासु खाइन्छ।)।

सम्बन्धित शब्दहरू