चौबिस

Romanized: chaubisa, chaubis, chaubisha, chaubish

बिस र चार जोडेको सङ्ख्याजति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चतुर्विंशति]

१.
बिस र चार जोडेको सङ्ख्याजति।
२.
(नाम) चौबिसको सङ्ख्या; '२४' को अङ्क।

सम्बन्धित शब्दहरू