छब्बिस
Romanized: chhabbisa, chhabbis, chhabbisha, chhabbish
बिस र छका योगसङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत षट्विंशति]
१.
बिस र छका योगसङ्ख्याको।
२.
बिस र छ जोड्दा हुने सङ्ख्या; पच्चीसपछि आउने सङ्ख्या।