चौबास

Romanized: chaubaasa, chaubaas, chaubasa, chaubas

एकै घरका मानिसहरूले चारतिर बास गर्ने काम; चारतिर बास हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चार+वास]

१.
एकै घरका मानिसहरूले चारतिर बास गर्ने काम; चारतिर बास हुने स्थिति।
२.
चौथो दिनको बास।

सम्बन्धित शब्दहरू