चौमास

Romanized: chaumaasa, chaumaas, chaumasa, chaumas

चार महिनाको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चतुर्मास]

१.
चार महिनाको समूह।
२.
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको अवधि।

सम्बन्धित शब्दहरू