चौमासे
Romanized: chaumaase, chaumase, chaumaashe, chaumashe
चार महिनामा हुने वा भएको; चारमहिने (पत्र, पत्रिका इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
चार महिनामा हुने वा भएको; चारमहिने (पत्र, पत्रिका इ.)।