तमासे

Romanized: tamaase, tamaashe, tamashe, tamase

तमासा भएको ठाउँमा गएर हेर्ने; रमिते; जात्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तमासा भएको ठाउँमा गएर हेर्ने; रमिते; जात्रे।
२.
कुनै घटनामा आफू संलग्न नहुने र सो घटना हटाउने उपायमा पनि नलागी रमाइलो मात्र हेरेर बस्ने ।
३.
तमासा देखाउने।

सम्बन्धित शब्दहरू