तमासा
Romanized: tamaasaa, tamaasa, tamasaa, tamaas
मन बहलाउने दृश्य; चटक; रमिता; जात्रा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तमाश]
१.
मन बहलाउने दृश्य; चटक; रमिता; जात्रा आदि।
२.
अनौठो खेल; रमाइलो घटना वा कुरा।
३.
तमास।