तमाखु
Romanized: tamaakhu, tamakhu
मसिनु पारी सुर्ती काटेर खुदोमा पकाई बनाइएको वस्तु वा डाँठसहित कुटेर धुलो बनाइएको कक्कड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तगाली टोबैको]
१.
मसिनु पारी सुर्ती काटेर खुदोमा पकाई बनाइएको वस्तु वा डाँठसहित कुटेर धुलो बनाइएको कक्कड।
२.
तमाखुको बोट वा पात; काँचोपात।