तमाल

Romanized: tamaala, tamaal, tamal, tamala

रातो फूल फुल्ने, झुप्पादार फल फल्ने र ठुलठुला पात हुने सदाबहार अग्लो एक रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ संस्कृत]

१.
रातो फूल फुल्ने, झुप्पादार फल फल्ने र ठुलठुला पात हुने सदाबहार अग्लो एक रुख।
२.
सतिसाल।
३.
तेजपात।
४.
काँचोपात; सुर्ती।

सम्बन्धित शब्दहरू