कुमाल

Romanized: kumaala, kumaal, kumal, kumala

कुमाल (kumaala) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कुमाल(१)

(नाम)
1.
खराब माल वा सामान।

कुमाल(२)

(नाम)
1.
माटाका भाँडा बनाउने मान्छेको एक जात; कुमाले।

कुमाल(३)

(नाम)
1.
डोली बोक्ने दुई जना मानिस (डोली बोक्न कुमाल जाति नै हुनुपर्ने मान्यता छ)।

सम्बन्धित शब्दहरू