कुमालकोटी
Romanized: kumaalakoti, kumaalakotee, kumalakotee, kumalakotii
भित्तातिर माटाको गोला बनाएर बस्ने, बारुलाका आकारको निलो लाम्चो एक किरो। (यसले कुनै किरो खोजेर ल्याई आफ्नो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुम्भकार+कीट ]
1
भित्तातिर माटाको गोला बनाएर बस्ने, बारुलाका आकारको निलो लाम्चो एक किरो। (यसले कुनै किरो खोजेर ल्याई आफ्नो गोलाभित्र थुन्छ र आफ्नो मुँमुँ शब्द सुनाउँदै त्यस किरालाई पनि आफैँजस्तो कुमालकोटी नै बनाउँछ भन्ने धारणा छ)।