गोलकोट
Romanized: golakot, golakota
फ्रक, बेलबटम सुट, कुर्था आदिसँग लगाइने अगाडिको पाटा गोलाकार भएको प्रायः स्त्रीजातिको कोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोल+कोट]
1
फ्रक, बेलबटम सुट, कुर्था आदिसँग लगाइने अगाडिको पाटा गोलाकार भएको प्रायः स्त्रीजातिको कोट।