गोलखाडी
Romanized: golakhaadi, golakhaadee, golakhadee, golakhadii
एक प्रकारको तासको खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एक प्रकारको तासको खेल।
२.
गोलाकार खाडल।
३.
बरबाद अवस्था।