अखाडी

Romanized: akhaadi, akhaadee, akhadee, akhadii

कोदाको पिठाबाट बनेको ढिँडोजस्तो खाद्य परिकार; विशेष गरी सुत्करीलाई खान दिइने खानाको प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कोदाको पिठाबाट बनेको ढिँडोजस्तो खाद्य परिकार; विशेष गरी सुत्करीलाई खान दिइने खानाको प्रकार।
२.
कोदाको पिठोमा चामल, मही, नुन, खुर्सानी, हल्दो, घ्यु हालेर पकाइएको पातलो लेदो खालको खानाको परिकार।
३.
कोदाको हलुवा।

सम्बन्धित शब्दहरू