अखानु
Romanized: akhaanu, akhanu
अप्ठेरो; अल्झो; अभर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अक्षान्त]
१.
अप्ठेरो; अल्झो; अभर।
२.
अमिल्दो; सङ्कटमा पारिएको।