खाडी

Romanized: khaadi, khaadee, khadee, khadii

दलदले वा आहालजस्तो भएको जमिन वा ठाउँ; धाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खाडल]

१.
दलदले वा आहालजस्तो भएको जमिन वा ठाउँ; धाप।
२.
सनपाट, छाला आदि कुहाएर धुनका लागि बनाइएको ससानो पोखरी।
३.
तीनतिर जमिनले घेरिएको समुद्रको सानो भाग; उपसागर।

सम्बन्धित शब्दहरू