अनाडी
Romanized: anaadi, anaadee, anadee, anadii
अनाडी (anaadi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अनाडी(१)
(विशेषण [प्राकृत अण्णाणी])
1.
सुझबुझ नभएको; अनजान। कुनै सिप नभएको; नजान्ने; मूर्ख।
अनाडी(२)
(नाम [अ+नाडी])
1.
चोटपटक लाग्दा अरू ठाउँभन्दा बढी असर पर्ने ठाउँ; मर्मस्थल; सन्नी; सन्धिस्थल।