गलकोट
Romanized: galakot, galakota
नेपालको धौलागिरि अञ्चलअन्तर्गत बागलुङ जिल्लामा पर्ने ऐतिहासिक स्थल (पुरानो राज्य) वा त्यसैको वरिपरिको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको धौलागिरि अञ्चलअन्तर्गत बागलुङ जिल्लामा पर्ने ऐतिहासिक स्थल (पुरानो राज्य) वा त्यसैको वरिपरिको ठाउँ।