गलकट्टा

Romanized: galakattaa, galakatt, galakatta

घाँटी काट्ने; गलो रेट्ने; घिच्रो सेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
घाँटी काट्ने; गलो रेट्ने; घिच्रो सेर्ने।
२.
निर्धाको रगत चुस्ने; शोषक; घातक।

सम्बन्धित शब्दहरू