भातकट्टा
Romanized: bhaatakattaa, bhaatakatta, bhatakattaa, bhaatakatt
भातभान्छाबाट तल झार्ने काम; जातबाट कट्टा गर्ने काम; भातहटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भातकट्+आ]
1
भातभान्छाबाट तल झार्ने काम; जातबाट कट्टा गर्ने काम; भातहटक।