भातकट्टु

Romanized: bhaatakattu, bhatakattu

जात गएको; जातिच्युत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जात गएको; जातिच्युत।
२.
भातहटक गरिएको।

सम्बन्धित शब्दहरू