निखट्टु
Romanized: nikhattu
खाँचो; अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निकृष्ट]
१.
खाँचो; अभाव।
२.
अभावग्रस्त।
३.
कुनै कामकाज नभएको; निकम्मा; बेकम्मा।
४.
खराब बानीले गर्दा कतै टिक्न वा कसैसित मिल्न नसकेको।