लट्टु

Romanized: lattu

लट्टु (lattu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

लट्टु(१)

(नाम [संस्कृत लुट्])
1.
धागाले भेट्नुमा बेह्री झट्का दिएर च्याम्पटी मैं घुमाउँदै खेलिने एक प्रकारका खेलौना; भुरुङ।

लट्टु(२)

(विशेषण [√लट्ठ])
१..
मायापिर्तीमा नराम्रोसँग लागेको; आसक्त; लग्गु।
२..
कुनै काममा एकोहोरो लागेको।

सम्बन्धित शब्दहरू