लट्टा

Romanized: lattaa, latt, latta

मयल, चोप आदिले जमेर डल्लोडल्लो परेको केश; गुजुल्टो परेको रौं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत]

१.
मयल, चोप आदिले जमेर डल्लोडल्लो परेको केश; गुजुल्टो परेको रौं।
२.
चिउरा, चामल, गुन्द्रुक आदि बिग्रेर वा टाँसिएर भएको चपरो।
३.
जोगीहरूको केशपाश; जटा।

सम्बन्धित शब्दहरू