लट्टाई

Romanized: lattaai, lattaaee, lattaee, lattaii

कथ्य. लटाइ। चङ्गा उडाउँदा धागो बेर्न प्रयोग गरिने काठको बेलनाकार साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कथ्य. लटाइ। चङ्गा उडाउँदा धागो बेर्न प्रयोग गरिने काठको बेलनाकार साधन।

सम्बन्धित शब्दहरू