बट्टाई

Romanized: battaai, battaaee, battaee, battaii

भँगेरोभन्दा सेख ठुलो र केही डल्लो खालको तित्राका रङको, पुच्छर छोटो भएको, खेतका आलीतिर दुलादुलीमा गुँड लगाएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [वर्तक]

1
भँगेरोभन्दा सेख ठुलो र केही डल्लो खालको तित्राका रङको, पुच्छर छोटो भएको, खेतका आलीतिर दुलादुलीमा गुँड लगाएर बस्ने एक जातको चरो।

सम्बन्धित शब्दहरू