चटाई

Romanized: chataai, chatai, chataaee, chataee

पराल, खोसेल्टो आदिबाट बनाइएको गुन्द्री वा सानो सुकुल; पाटबाट बनाइएको त्यस्तो बिछ्यौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चट्+आई]

1
पराल, खोसेल्टो आदिबाट बनाइएको गुन्द्री वा सानो सुकुल; पाटबाट बनाइएको त्यस्तो बिछ्यौना।

सम्बन्धित शब्दहरू