टाई

Romanized: taai, taaee, taee, taii

सुट आदि युरोपीय ढाँचाका पोसाकको पहिरनमा घाँटीमा (सर्टको कलरमा) सुर्काउनी पारी लगाइने विभिन्न रङको लुर्के… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. टाई]

1
सुट आदि युरोपीय ढाँचाका पोसाकको पहिरनमा घाँटीमा (सर्टको कलरमा) सुर्काउनी पारी लगाइने विभिन्न रङको लुर्के फित्ता।

सम्बन्धित शब्दहरू