टा

Romanized: taa, ta

गन्ती बुझाउने शब्दको पछिल्तिर गाँसिएर थान वा गोटा बुझाउने प्रत्यय (एउटा, दुइटा, तीनटा, चारोटा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

परसर्ग [वटा]

1
गन्ती बुझाउने शब्दको पछिल्तिर गाँसिएर थान वा गोटा बुझाउने प्रत्यय (एउटा, दुइटा, तीनटा, चारोटा इ.)।

सम्बन्धित शब्दहरू