टाँका
Romanized: taamkaa, taamka, tamkaa, taankaa
कपडा सिउँदा धागाले समात्ने भाग; सियाइको फड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टाँक+आ]
१.
कपडा सिउँदा धागाले समात्ने भाग; सियाइको फड्को।
२.
धातुका टुक्राहरू जोड्ने रसायन।
३.
कलम अथवा निबको लेख्ने चुच्चो परेको भाग; ढँडो।