खजुरटाँका
Romanized: khajurataamkaa, khajurataamka, khajuratamkaa, khajurataankaa
लुगा सिउँदा धागो फुक्न नदिनका निम्ति पहिले खुटेर सिउने सिलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खजुर+टाँक]
1
लुगा सिउँदा धागो फुक्न नदिनका निम्ति पहिले खुटेर सिउने सिलाइ।