खजुरो

Romanized: khajuro

ना. [सं. खर्जुर] धेरै खुट्टा हुने, कन्सुत्लोजस्तो तर अलि ठुलो एक विषालु किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. खर्जुर] धेरै खुट्टा हुने, कन्सुत्लोजस्तो तर अलि ठुलो एक विषालु किरो।

सम्बन्धित शब्दहरू